$type=ticker$count=12$cols=4$cate=0

भारतीय महावाणिज्य दूतावास वीरगंज विकास कार्यमा छ वर्षे सहभागिता

SHARE:

   सन् २००५ मा वीरगंजमा भारतीय महावाणिज्य दूतावासको स्थापना भएपछि शिक्षा, स्वास्थ्य, संरचनागत विकास र ग्रामीण विद्युतीकरणका विभिन्न कार्यहरू वाणिज्य दूतावास क्रियाशील तराईका आठ जिल्लाहरूमा सम्पन्न भएको छ। अहिलेसम्म सम्पन्न भएका तथा निर्माणाधीन कार्यहरूको विवरण यस प्रकार छ :
चितवन जिल्ला:
    यस जिल्लामा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, माडी बहुमुखी क्याम्पस, शारदा माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण कार्य सञ्चालनमा रहेकोमा माडी बहुमुखी क्याम्पसको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ। चितवन जिल्लास्थित महेन्द्र स्मृति आँखा अस्पताल, माडी प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल रेडक्रस सोसाइटीलाई एक/एक थान एम्बुलेन्स उपहार प्रदान गरिएको छ। दूतावासले पीठवास्थित सिंचाइ व्यवस्थापन समितिलाई एउटा हाइड्रोलिक एक्साभेटर पनि उपहार दिएको छ।
मकवानपुर जिल्ला:
    यस जिल्लामा मकवानपुर बहुमुखी क्याम्पस र पुस्तकालय साथै हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान ९क्षज्० मा पुस्तकालय र अभिलेखागार केन्द्रको निर्माण सम्पन्न भएको छ। त्यसैगरी वन विज्ञान अध्ययन संस्थानको जीर्णोद्धार कार्य सम्पन्न हुनुको साथै भारतीय दूतावास परिसरमा रहेका वृक्षहरूको क्षज् ले सर्वेक्षण सम्पन्न गरेको छ। वाणिज्य दूतावासले क्षज् पुस्तकालयलाई पुस्तकहरू पनि उपहारस्वरूप प्रदान गरेको छ। नेपाल रेडक्रस सोसाइटी, छतिवन र हेटौंडा अस्पताललाई उपहारस्वरूप एम्बुलेन्स प्रदान गरिएको छ।
    त्यसैगरी क्षज् र श्री शान्ति अन्धा बहिरा प्राइमरी स्कूल र नामटारस्थित बसीफाँट माविलाई २००५–२००९ को अवधिमा बसहरू प्रदान गरिएको छ।
पर्सा जिल्ला:
    यस जिल्ला अन्तर्गत ग्यालेक्सी स्कूल, नेपाल राष्ट्रिय प्राइमरी स्कूल औराहा र शारदा मावि सुगौलीको विद्यालय भवन निर्माण काम थालिएको छ। यीमध्ये दुईवटा काम सम्पन्न भइसकेको छ भने शारदा माविको काम प्रगतिउन्मुख छ। २००५–२००९ को अवधिमा पर्सा जिल्लाका निम्नलिखित संस्थाहरूलाई एम्बुलेन्सहरू प्रदान गरिएको छ।
१. नेपाल रेडक्रस सोसाइटी, पोखरिया
२. नारायणी उपक्षेत्रीय अस्पताल
३. नेपाल मुस्लिम वेलफेयर सोसाइटी
४. इलाका हेल्थपोस्ट, पकाहा मैनपुर
५. उपस्वास्थ्य चौकी, निर्मलबस्ती
६. इलाका स्वास्थ्य चौकी, सेढवा
    त्यसैगरी हरिखेतान बहुमुखी क्याम्पस र नारायणी अञ्चल अस्पताललाई किताब र वैज्ञानिक उपकरणहरू प्रदान गरिएको छ। निर्मलबस्ती र ठोरीजस्ता दुर्गम क्षेत्रमा ग्रामीण विद्युतीकरणको कार्य प्रगतिउन्मुख छ। जिल्लाको पशुपति शिक्षा मन्दिर तथा सिद्धार्थ माविलाई स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ।
बारा जिल्ला:
    बारा जिल्लामा कङकाली मावि सिम्रौनगढको विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मावि, पिपरपाती पचरौताको निर्माण कार्य साठी प्रतिशत पूरा भएको छ। नेपाल क्षयरोग निवारण संस्था, कलैया नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा निजगढ, नेपाल रेडक्रस सोसाइटी अमृतगंज र जिल्ला अस्पताल कलैयालाई एम्बुलेन्स उपहार प्रदान गरिएको छ।
    त्यसैगरी श्री दुर्गा मावि कलैया, भोजभगत मावि परवानीपुर र नेपाल राष्ट्रिय मावि डुमरवानालाई स्कूल बस उपहार प्रदान गरिएको छ।
रौतहट जिल्ला:
    रौतहट जिल्लामा सरस्वती उच्च मावि पिपरा भलुहैया र श्री माध्यमिक विद्यालय, सिमरा भवानीपुरको भवन निर्माण कार्य सम्पन्न भइसकेको छ। गौरस्थित श्री जुद्ध माविको छात्रावास भवन निर्माण र गौर तथा बैरगनियाबीच बग्ने बागमती नदीमा पुल निर्माण कार्य प्रगतिउन्मुख छ।
    विगत पाँच वर्षमा रौतहट जिल्लाका राष्ट्रिय सामाजिक कल्याण केन्द्र जिंगडवा, जिल्ला अस्पताल गौर, उपस्वास्थ्य चौकी जुडीबेला र पौराही उपस्वास्थ्य चौकीलाई एक/एक वटा एम्बुलेन्स उपहार प्रदान गरिएको छ। गौरस्थित गजेन्द्रनारायण प्रतिष्ठानलाई एउटा स्कूल बस उपहार प्रदान गरिएको छ।
सर्लाही जिल्ला:
    सर्लाही जिल्लामा पाँचवटा विद्यालय भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ। ती हुन् : सरस्वती मावि हजरिया, महेन्द्र जनता मावि कर्मैया, दुर्गामाता मावि बबडगंज, रामसाखी मोहित सिंह जनता निमावि र बलरा जनता मावि, गडहिया डुमरिया। त्यसबाहेक तीनवटा विद्यालय भवन निर्माणाधीन छन् :
१. फौजसिंह जनता मावि, रानीगंज
२. जनता माध्यमिक स्कूल, हरकटवा
३. जनता माध्यमिक विद्यालय, नवलपुर
    यस जिल्लाका चारवटा गाविसमा ग्रामीण विद्युतीकरण योजना सम्पन्न भइसकेको छ भने ६ वटा गाविसमा प्रगतिउन्मुख छ। मानव कल्याण समाज मलङगवा, नेपाल नेत्रज्योति सङ्घ मलङगवा, नेपाल रेडक्रस सोसाइटी हरिपुर, नमुना अस्पताल सर्लाही र बलरास्थित उपस्वास्थ्य चौकीलाई बितेको पाँच वर्षभित्र एम्बुलेन्सहरू उपहार प्रदान गरिएको छ।
महोत्तरी जिल्ला:
    महोत्तरीमा चारवटा विद्यालय भवन निर्माण काम थालिएकोमा श्री आदर्श मावि रतौलीको कार्य सम्पन्न भइसकेको छ। श्री रामनारायण अयोध्या उच्च मावि, श्री राम माध्यमिक विद्यालय, मटिहानी र श्री शुकदेव महादेव विद्यालय, सुगाको काम प्रगतिउन्मुख छ । सन् २००५ यता जिल्लास्थित ग्रामीण सामुदायिक विकास काउन्सिल जलेश्वर, इलाका स्वास्थ्य चौकी रामगोपालपुर, जिल्ला स्वास्थ्य चौकी बर्दीवास अस्पताल र गौशालास्थित प्राथमिक स्वास्थ्य चौकीलाई एम्बुलेन्सहरू उपहार प्रदान गरिएको छ।
धनुषा जिल्ला:
    धनुषा जिल्लामा राजेश्वर निधि मावि नगराइन, सङकटमोचन देवशरण रामरति मा वि, केएसएचएचबी मावि खजुरी महुवाको निर्माण कार्य सम्पन्न भएको छ भने निम्न विद्यालयहरूको भवन निर्माण कार्य जारी छ :
१. राष्ट्रिय प्राथमिक स्कूल, लक्ष्मीपुर
२. तपसीबाबा मावि, तलही सोनीगामा
३. जानकी मन्दिर परिसरमा सांस्कृतिक सङ्ग्रहालयको काम प्रगतिमा छ र यस वर्षको अन्तिमसम्म सम्पन्न गरिसक्ने कार्ययोजना छ।
    त्यसैगरी जलत पुलदेखि राम मन्दिरसम्म र महुवा खजुरीदेखि लगमा बजारसम्मको सडक निर्माण कार्य प्रगतिमा छ। वाणिज्य दूतावासले जनकपुर नर्सिङ क्याम्पसको भौतिक संरचना सुदृढीकरण कार्यमा पनि सहयोग पुर्‍याइरहेको छ। राधाकृष्ण सार्वजनिक पुस्तकालय, रामानन्द युवा क्लब र आरआर क्याम्पस पुस्तकालयलाई पुस्तकहरू उपहारस्वरूप प्रदान गरेको छ।
    वाणिज्य दूतावासले नेपाल रेडक्रस सामुदायिक प्रसूति सेवा केन्द्र, ढल्केबर स्वास्थ्य चौकी र जनकपुर अञ्चल अस्पताललाई एम्बुलेन्सहरू प्रदान गरेको छ। भौतिक निर्माणका यी कार्यहरूबाहेक वाणिज्य दूतावासले यस क्षेत्रका विद्यार्थीहरूका लागि सञ्चालित विभिन्न छात्रवृत्ति कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गरेको छ।
सिल्भर जुबली छात्रवृत्ति योजना:
एमबिए – १६
एमएस्सी (कृषि) – ४
एमइ/एम.टेक – ७
एम.भिएस्सी – २
एमसीए – १
गोल्डेन जुबली छात्रवृत्ति योजना:
एमबिबिएस – १९
बिइ – १०
अन्य – २५
सामान्य सांस्कृतिक छात्रवृति योजना:
बिबिए – १०
बिसिए – ९
बिबिएन – १
आयुष छात्रवृत्ति योजना:
आयुर्वेदिक र होमियोपेथिक कोर्स – ५
महात्मा गाँधी छात्रवृत्ति योजना:
(कक्षा ११ र १२ का विद्यार्थीका लागि) जम्मा ७६० विद्यार्थीहरू यी आठ जिल्लाबाट पुरस्कृत भएका छन्।
पिएचडी कोर्स योजना:
बायो केमेस्ट्रीमा एकजना स्नातकलाई यो छात्रवृत्ति प्रदान गरिएको छ।


neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भारतीय महावाणिज्य दूतावास वीरगंज विकास कार्यमा छ वर्षे सहभागिता
भारतीय महावाणिज्य दूतावास वीरगंज विकास कार्यमा छ वर्षे सहभागिता
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/01/blog-post_5746.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/01/blog-post_5746.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy