$type=ticker$count=12$cols=4$cate=0

हतियार उठाउने तयारीमा छौं– मातृका

SHARE:

प्रस, कलैया, १५ माघ /
    नेकपा माओवादीका केन्द्रीय संयोजक मातृका यादवले आवश्यक परे आफ्नो दल  मानसिकरुपमा हथियार उठाउने तयारी गरिरहेको बताएकाछन्।
    जनक्रान्ति र जनसंविधान निर्माणकोलागि आफ्नो पार्टीले यस्तो मानसिक तयारी गरेको संयोजक यादवले  बताएकाहुन् । यादव सो पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टूीय स्वतन्त्र विद्यार्थि युनियन (माओबादी) को राष्टूीय सम्मेलन उदघाटन गर्न कलैया आएका हुन्।पत्रकार भेटघाटकोक्रममा यादवले जनसंविधान नबनेसम्म नेपाली जनताले मुक्ति नपाउने  बताएका छन्।
    नयाँ जनवादी क्रान्तिकोलागि फागुन एकगते जनयुद्ध दिवसदेखी एक महिने जनजागरण अभियान आफनो दलले देशभर चलाउने यादवलेजानकारी गराएका छन्।  
    संयोजक यादवले अनेरास्ववियू(माओवादी)को प्रथम राष्ट्रिय सम्मेलनलाई आज बिहान सिद्धेश्वर मावि कलैयामा उदघाटन गर्दै देश लुटने तथा विदेशी दलाली गर्नेको कब्जामा संविधानसभा रहेको बताएका छन्। राजतन्त्रको अन्त्य भएपनि सामन्तवादको अन्त्य नभएको भन्दै संयोजक यादवले अझै पनि मुजुक अग्रगमनतिर नलागेको तर्क प्रस्तुत गरेका थिए। “रुपमा परिवर्तन भएपनि  सारमा पुरानै अवस्थामा देश रहेको छ” यादवको भनाई थियो।
    उनले संसदीय ब्यवस्थामा प्रतिपक्ष हुने सामान्य भएपनि  नेपालमा विना प्रतिपक्षको अवस्थामा बर्तमान ब्यवस्था चलिरहेको बताए।  नेपाली मिडियासमेत प्रतिपक्षको भूमिका गर्न असफल रहेको बताउदै यादवले मिडिया सदैव सत्य तथ्यको पक्षमा रहन आग्रह गरेका छन्।जनताको सवाललाई लिएर कोही अघि नबढेको कारण जनतामा नैराश्यता आउन थालेको बताउदै उनले संविधानसभाबाट बन्ने जुनसकै सरकार जनताको हितमा नहुने े जिकिर गरेका छन्। तत्काल आत्म निर्णयको अधिकारसहित स्वायत्त शासन समानुपातिक प्रतिनिधित्व संघीय शासन हुनु पर्छ। जनमुक्ति सेनाविशेष समिति मातहत जानु प्रतिक्रान्तिको उच्च रुप भएको उनले बताए। यादवले हाल दलहरु मुर्दाशान्तिको पक्षमा रहेको बताउदै यसको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन्।
    झलनाथ खनालमाथि भएको थप्पड प्रहार  घटनामा नेताहरु सचेत हुनुपर्ने सन्देश रहेको बताउदै उनले जनतामा विद्रोहगर्ने अधिकार रहेको जिकिर गरेका छन् ।
    अनेरास्ववियूका केन्द्रिय संयोजक विक्रन्ताको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा माओवादीका केन्द्रिय प्रबक्ता भरत दाहाल,उपत्यका इन्चार्ज तथा केन्द्रिय सदस्य पिएल श्रेष्ठ, बारा इन्चार्ज अशोक लामा, पर्सा इन्चार्ज तथा सेक्रेटरी राजनले मन्तब्य प्रकट गरेका थिए। सम्मेलन दुई दिन सम्म चलने छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : हतियार उठाउने तयारीमा छौं– मातृका
हतियार उठाउने तयारीमा छौं– मातृका
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjeCgq6ofRpWJ1FGLGFfIJGIh1Em3mM9W0D_vYNP2cnmJi22Im7epi8iF-Md_jv8T7QHMV4pfAI53bvq47uFiftpyRizN_m7wjjxQy_XnvCRdyckV45jjjlSjMPo5oFlsGmmEzFf9es6Dag/s1600/matrika.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjeCgq6ofRpWJ1FGLGFfIJGIh1Em3mM9W0D_vYNP2cnmJi22Im7epi8iF-Md_jv8T7QHMV4pfAI53bvq47uFiftpyRizN_m7wjjxQy_XnvCRdyckV45jjjlSjMPo5oFlsGmmEzFf9es6Dag/s72-c/matrika.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2011/01/blog-post_2410.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2011/01/blog-post_2410.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy