$type=ticker$count=12$cols=4$cate=0

उज्यालो नेर्टवर्कको सद्भावको लागि संवाद कार्यक्रम द्वन्द्वपीडितप्रति समुचित सद्भाव नदेखिएको आरोप

SHARE:

प्रस, पर्सा, ११ कात्तिक/
    उज्यालो नेर्टवर्कले सञ्चालन गरेको उज्यालो शान्ति यात्रा सद्भावको लागि संवाद कार्यक्रममा आज वीरगंजका सहभागीहरूले द्वन्द्व पीडितको सर्न्दर्भमा राज्य र राजनीतिक दल दुवै उदासिन देखिएको आरोप लगाएका छन् ।
    दस बर्सर्ेेनयुद्ध, जनान्दोलन र मधेस आन्दोलनमा राजनीतिक दलको आह्वानमा ज्यानको आहुति दिएका शहीदका परिवार हुन् अथवा घाइते वा राज्यद्वारा मारिएका, बेपत्ता पारिएका सबैथरिका द्वन्द्व पीडितलाई हर्ेर्ने काम नभएको बताए । सात वर्षअगाडि पर्साको सोनबर्सर्ााट माओवादी जनयुद्धमा बेपत्ता पारिएका रमाकान्त गिरीकी पत्नी माया गिरीले आफनो पतिलाई साठी सालमा माओवादीले बेपत्ता पारेको र हालसम्म कुनै जानकारी नगराइएको र राज्यबाट एक लाख राहतभन्दा केही नपाएको बताइन् । उनले पांचजना छोराछोरीमध्ये तीनजना दस कक्षामा अध्ययन गरिरहेको र उनीहरूलाई कुनै पनि प्रकारको सेवा-सुविधा प्रदान नगरिएको बताइन् ।
    माओवादीबाटै हत्या गरिएका कविकान्त दासका छोराले माओवादीले भने-भनेको बेलामा रकम नदिंदा बुवाको हत्या गरिएको भए पनि अहिलेसम्म कुनै किसिमको क्षतिपर्ूर्ति, राहत नपाएको र दोषीलाई कारबाई नभएको बताए ।
    पत्रकार सर्ुदर्शन पाण्डेले माओवादीलाई एक्ल्याउने काम भइरहेको बताए । उनले पर्सामा द्वन्द्व व्यवस्थापन हुन नसकेको बताए । राजनीतिक चेतनाको कमी भएको तथा प्रहरी-प्रशासन र पत्रकार सबैको मनोबल खस्केको उनको तर्क थियो ।
    पत्रकार महासङ्घ पर्साका अध्यक्ष शत्रुघ्न नेपालले द्वन्द्वपीडितलाई राहत, क्षतिपर्ूर्ति दिनुको साथै आन्दोलनको क्रममा क्षत्रि्रस्त भएका र विस्थापितहरूको सर्न्दर्भमा पनि राज्य, राजनीतिक दल संवेदनशील नभएको गुनासो गरेका थिए । उनले द्वन्द्वको क्रममा घाइते भएकाहरूको उचित हेरचाह नभएको, उनीहरूको जीवनयापन कष्टकर रहेको र बालबालिकासमेत शिक्षाबाट वञ्चित भएका भए पनि सम्बन्धित निकाय मौन देखिएको बताए ।
    मानव अधिकारकर्मी कमलमोहन पोखरेलले स्थानीयस्तरमा ज्रि्रका, शान्ति समिति र इन्सेक तीनवटैको तथ्याड्ढ द्वन्द्वपीडितको सर्न्दर्भमा फरक देखिएको बताए ।
    मजफो नेपाल, पर्साका अध्यक्ष शशिकपुर मियांले शान्ति समितिमार्फ् सरकारले राजनीतिक दललाई बेवकूफ बनाउन खोजेको बताए । उनले कुनै अधिकार, अख्तियारी नदिएको शान्ति समितिले के नै गर्न सक्छ भनेर प्रश्न उठाएका थिए । उनले तथ्याड्ढ सड्ढलन गरेर प्रशासनमा १३ सय ६५ जनाको सिफारिस गरी पठाएकोमा कुनै कारबाई अगाडि नबढेको बताए ।
    जिविस, पर्साका शेषरमण न्यौपानेले द्वन्द्वपीडितको नाममा आएको रकम सोही काममा खर्च गरिएको बताए भने जिशिअ केदार तिवारीले पर्सामा द्वन्द्वपीडित विद्यार्थीको तथ्याड्ढ नै नरहेकोले आएको १० हजार पनि फिर्ता पठाउनुपरेको बताएका थिए ।
    सहायक प्रजिअ रामविलास राय यादवले शान्ति समितिमार्फत् आएको सिफारिसमध्ये दुइपटकमा आठ सयजनाको मन्त्रालयमा सिफारिस पठाइसकेको र त्यहांबाट कायर्ँन्वयन नभएको बताए । उनले यो-यो मुद्दामा काम भएको छैन भनेर कसैले किटानी गरे सोको जवाफ आफूले दिने बताउंदै आरोप मात्रै नलगाउन आग्रह गरेका थिए ।
    तमलोपाका     सिपु तिवारीले मधेस आन्दोलनका घाइतेहरूले सरकारबाट अहिलेसम्म कुनै राहत नपाएको बताएका थिए भने एमालेका अरबिन्द सिंहले पर्सामा राजनीतिक दलबीच सहमति, सहकार्य विद्यमान रहेको बताए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश सिकरियाले द्वन्द्वको जड अर्थ भए पनि त्यसलाई ओझेलमा राखेको आरोप लगाए । उनले द्वन्द्वको स्थितिमा उद्योगहरू बन्द भएको, रोजगारी घटेको र बेरोजगारी बढेको भन्दै नयां रोजगार सिर्जना गर्नु र मजदुरहरूको हकहितका लागि काम गर्नुको सट्टा टे्रड युनियनहरू पार्टीगतरूपमा मजदुर बनाउन उद्धत भएकाले थप समस्या सिर्जना भइरहेको बताएका थिए ।
    नारायणी एफएमको सहआयोजनामा सञ्चालित संवाद कार्यक्रमको सञ्चालन कमल पराजुलीले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : उज्यालो नेर्टवर्कको सद्भावको लागि संवाद कार्यक्रम द्वन्द्वपीडितप्रति समुचित सद्भाव नदेखिएको आरोप
उज्यालो नेर्टवर्कको सद्भावको लागि संवाद कार्यक्रम द्वन्द्वपीडितप्रति समुचित सद्भाव नदेखिएको आरोप
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/10/blog-post_6818.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/10/blog-post_6818.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy