$type=ticker$count=12$cols=4$cate=0

सबैको सहयोग पाए अपराध नियन्त्रण हुन्छ ः प्रजिअ

SHARE:

प्रस, पर्सा, ११ असोज/
    पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले राजनीतिक दल, नागरिक समाजलगायतको सहयोगमा पर्सामा देखिएका अपराध नियन्त्रण गर्न सकिने बताएका छन्। युनाइटेड स्टेट अफ पीस, इन्सेक र रेस नेपालद्वारा आयोजित ँसुरक्षा तथा कानुनी शासनको सबलीकरणमा सरोकारवालाहरूको भूमिका’ विषयक एक दिने अन्तर्त्रिmयामा बोल्दै प्रजिअ झाले सबैको सहयोगमा पर्साको अपराधको जड मानिने लागू औषध नियन्त्रणका लागि सकारात्मक पहल भएको र सबैको सहयोग जारी रहेमा अन्य क्षेत्रमा पनि सुधार गरी शान्ति सुव्यवस्था कायम गर्न आफनो इमान्दार प्रयास जारी रहने प्रतिबद्धता जनाएका छन्। उनले  आफनो साढे तीन महिनाको अवधिमा केही सुधार भएको र ६ महिनामा त्यसको प्रतिफल महसुस गर्न सकिने बताए।
    अन्तर्त्रिmयामा सञ्चारकर्मीको तर्फबाट चन्द्रकिशोर, उद्योगी व्यवसायीको तर्फबाट ओमप्रकाश सिकरिया र प्रहरीको तर्फबाट राजेन्द्रमान श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।
    पर्सा प्रहरी उपरीक्ष्ँक राजेन्द्रमान श्रेष्ठले कानुन तोडनेहरूसंग सम्झौता  गर्नुपर्ने अवस्था रहेकोले कानुन कमजोर भएको बताए। कानुन कमजोर भएकोले अपराधी बढ्दै गएको उनले बताए।
    उनले पर्साको अपराध अवस्थामा सुधार आएको र यो वर्षलागू औषध गांजा-अफिम खेती नहुने दाबी गरे। उनले द्वन्द्व भएको मुलुकमा सामाजिक मूल्य मान्यताअनुसार काम कारबाई भइरहेको तर्क दिए। सीमा पारीसंगको सहयोग अन्य क्षेत्रमा भए पनि भूमिगतको सर्न्दर्भमा अपेक्ष्ँाकृत सहयोग प्राप्त नभएको बताए।
    सञ्चारकर्मी चन्द्रकिशोर झाले भीडको पक्षमा न्याय दिने संस्कृति, संस्थागत लेनदेन आदिले अपराध वृद्धि भएको दोषारोपण गरे। राज्यले बलद्वारा कानुनी राज्य स्थापना गर्न खोजिरहेकोले पनि समस्या सृजना भएको बताउंदै केही दल विशेषले अपराधलाई बाढावा दिएको आरोप लगाए। झाले मधेसवादी दलले अपराधको वर्गीकरण नगर्दासम्म अपराध वृद्धि भएको बताएका थिए।
    यसैगरी ओपप्रकाश सिकारियाले  हिंसाको प्रथम प्रयोग व्यापारीमाथि भयो तर अहिले सम्पर्ूण्ा समाज पिरोलिइरहेको बताए। उनले अपराधविरुद्ध सार्वजनिक प्रतिबद्धता आउने गरे पनि सो अनुरूप भूमिका कसैबाट निर्वाह नभएको बताए। पर्सा-बारा औद्योगिक करिडर शान्ति सुरक्षाबाट अत्यधिक प्रभावित भइरहेको उनले बताए।
    अन्तर्त्रिmयामा सहभागी पत्रकार महासङघका केन्द्रीय सदस्य महेश दास, माओवादीका अनिल श्रेष्ठ, फोरमका शशिकपुर मियां, सद्भावनाका नेजामुद्दिन समानी, कानुन व्यवसायी रामेश्वर सेर्ढाई, विद्यार्थी नेता दिलीप कार्की, सञ्चारकर्मीहरू राजु श्रेष्ठ, अनिल तिवारी, शेखर छतकुली, तारा घिमिरेलगायतले वीरगंजको शान्तिसुरक्षाबारे आ-आफनो राय-सुझाव व्यक्त गरेका थिए। रेस नेपालका गोविन्द देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेकका कृष्ण गौतमले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने युनाइटेड स्टेट अफ पिसका शोभाकर बुढाथोकी र नारायणी एफएमका केसी लामिछानेले सहजीकरण गरेका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सबैको सहयोग पाए अपराध नियन्त्रण हुन्छ ः प्रजिअ
सबैको सहयोग पाए अपराध नियन्त्रण हुन्छ ः प्रजिअ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/09/blog-post_9173.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/09/blog-post_9173.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy