$type=ticker$count=12$cols=4$cate=0

एटीएम कार्डबाट भारतीय नोटको कालोबजारी ठगहरूद्वारा दैनिक करोडौको कारोबार

SHARE:

   अटोमेटिक टेलरिङ मेशिन(एटीएम) को माध्यमबाट लेनदेनको कारोबार गरी नेपाली जनतालाई ठगी गर्ने अहिले दर्जनौं गिरोह सक्रिय भएको छ।
    वीरगंजस्थित बैंकहरूमा रकम जम्मा गरी भारतस्थित बैंकहरूबाट एटीएमको माध्यमले भारतीय रुपियां झिकी पुनः नेपाल ल्याई सटही गर्ने गरिएको देखिन्छ। यसरी अनधिकृतरूपले रकम झिक्दै गयो भने निश्चित नै देशमा आर्थिक सङकट आउने प्रबल सम्भावना रहेको कुरा विज्ञहरू बताउंछन्। यस सम्बन्धमा नेपाल राष्ट्र बैंक, वीरगंजका प्रमुखसंग बुझदा यो कार्य उचित होइन भनी बताए। उनले भने- यस कार्यलाई कालाबजारीको रूपमा लिन सकिन्छ। तर पर्सा जिल्लामा बसोबास गर्ने जनतालाई चाहिने जति भारतीय नोट नेपाल राष्ट्र बैंकले आपूर्ति गर्न अर्समर्थ रहेको उनी बताउंछन्। किनभने नेपाली जनतालाई चाहिने आवश्यक सबै सामानहरू भारतीय बजारबाट ल्याउनुपरेकोले सो सामान खरिद गर्नुपर्दा भारतीय रुपियांको आवश्यक पर्दछ। उपचार एवं सुनदेखि नुनसम्म भारतबाट ल्याउनुपर्ने साथै नेपाल-भारतबीच हाडनाताको सम्बन्धजस्तो घनिष्ट सम्बन्धले गर्दा सबैलाई भारतीय रुपियां नै चाहिएको देखिन्छ। देशमा तरल आर्थिक अवस्थामा बजारको मागअनुसार भारतीय नोट बैंकले दिन नसकेको उनले जनाए।
    अहिले बैंकले दैनिक १६ लाख रुपियां वीरगंजमा सञ्चालित सटही काउन्टरहरूलाई भारतीय नोट दिने गरेको बैंक स्रोतले जनाएको छ। तर यस जिल्लामा कालाबजारीको माध्यबाट दैनिक करोडौ रुपियांको कारोबार हुने ्अनुमान बैंकले गरेको छ। बजार अनुगमन हुंदैछ, दोषी ठहर भएमा कारबाई पनि हुने बैंकले जनाएको छ। यस जिल्लामा बढी कारोबार दुइ नम्बरको बाटो भएर हुने गरेकोले रकम पनि दुइ नम्बरको माध्यमलाई नै चाहिने भएकोले सो गिरोह सक्रिय बन्दै गएको देखिन्छ। यसमा स्थानीय प्रशासन मौन रहेको छ। यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी नागेन्द्र झासंग बुझदा आफूलाई जनकारी नभएको तथा सो कार्य हेर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकको रहेको बताए। कालाबजारी गर्ने समूहमध्येका एकजना नाइकेसंग कम्तीमा २ सय थानसम्म एटीएम कार्ड रहेको स्रोतले जनाएको छ। उनीहरूले ठगी गर्ने उद्देश्यले आफना नातागोताहरूका नाममा खाता खोलाएका छन्।
    भारतीय नाइकेहरूले रु. एक हजार प्रतिमहिना दिने शर्तमा एटीएम कार्डहरू भाडामा लिई कालाबजारी गर्ने गरेको देखिन्छ। उनीहरूले नेपाल एसबीआई बैंकमा रकम जम्मा गरी भारतीय बजारमा सञ्चालित एटीएमबाट भारतीय रकम झिकी पुनः नेपालमा ल्याई बढी कमिसनमा सटही गर्ने गरेका छन्। बिहार सरकारले सोको जानकारी प्राप्त भएलगत्तै सीमामा रहेको एटीएमबाट बढीमा ४० हजार निकाल्ने प्रावधानको पत्र सम्बन्धित बैंकहरूमा पठाइसकेको स्रोतले जनाएको छ। गिरोहले सो कुरा बुझी अहिले बिहारको पटना, हाजीपुर, सिवान, मोतीहारी, बेतिया, नरकटियागंज, मुज्जफ्फरपुर, दरभङगालगायत उत्तर प्रदेशको गोरखपुर, बनारस, पकलिहवा जस्ता ठाउंहरूबाट नोट झिकी नेपाली बजारमा पुर्‍याउने गरेको देखिन्छ। नेपाली बैंकमा रकम जम्मा गर्दा नेपाली जनताको प्रयोग तथा भारतीय बैंकहरूबाट रकम निकाल्दा भारतीय जनताको प्रयोग गर्ने गरेका छन्।
    समयको बचत तथा बैंकमा जम्मा गरेको रकम कहींबाट पनि झिक्न सक्ने तथा बैंकहरूले पनि नोट ओसारपसारमा झन्झट नहोेस् भन्ने उद्देश्यले नेपालमा सन् १९९५ मा सबभन्दा पहिला हिमालयन बैंकले एटीएम सेवा सुरु गरेको थियो। हाल नेपालभरिमा ६८२ स्थानमा विभिन्न बैंकहरूले आफनो सेवा दिइरहेका छन्। सोही तथ्याङक अनुसार दैनिक २ अर्ब बराबरको कारोबार हुने गरेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : एटीएम कार्डबाट भारतीय नोटको कालोबजारी ठगहरूद्वारा दैनिक करोडौको कारोबार
एटीएम कार्डबाट भारतीय नोटको कालोबजारी ठगहरूद्वारा दैनिक करोडौको कारोबार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9p58REx4T-ipPwteQ31dk5qIzKidpepO6SWZj748s8C6K4sXk9rMuh4I1wFCL8FSD5Vg9v8ovY4fWmqCMBjSq3YtBygQtdWTK5-DazhvsmqlaEOirEWLLw7UYT6mMPn7D0gvQIa-crv8t/s1600/atm.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9p58REx4T-ipPwteQ31dk5qIzKidpepO6SWZj748s8C6K4sXk9rMuh4I1wFCL8FSD5Vg9v8ovY4fWmqCMBjSq3YtBygQtdWTK5-DazhvsmqlaEOirEWLLw7UYT6mMPn7D0gvQIa-crv8t/s72-c/atm.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/09/blog-post_7163.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/09/blog-post_7163.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy