$type=ticker$count=12$cols=4$cate=0

कालोपत्रे सडक भत्किएपछि कमजोरी छोप्ने काम तीव्र

SHARE:

जीतलाल श्रेष्ठ, निजगढ/
    बारा र रौतहटको सिमानामा पर्ने धन्सार पुलको निमार्ण कार्य सम्पन्न भएको केही साता पनि नबित्दै कालोपत्रे अर्थात् पक्की सडक भत्किन थालेको छ। पूर्व-पश्चिम राजमार्गमा रहेको धन्सार पुलसंगै जोडिएर दुवै दिशातर्फनिर्माण गरिएको करिब ३ सय मिटर नयां कालोपत्रे पक्की सडकको पिच भत्किएर खाल्टाखुल्टी भएपछि ठेकेदारले आफनो कमजोरी ढाकछोप गर्न सडक टाल्ने कार्य तीव्र गतिमा अघि बढाएको छ। भर्खरै निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न थालेको दुइ साता पनि नबित्दै पक्की सडक भत्किएर खाल्टाखुल्टी परेको सो पुल नजिकै राजमार्ग सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी सुरक्षा अस्थायी पोस्टका सशस्त्र प्रहरीहरूले बताए। सडक भत्किएर बोल्डर अर्थात् ढुङगासमेत देखिएको छ।
    सडकका वर्गीकरण अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने सडकहरू मेजर रोड अर्न्तर्गत पर्ने भएकोले प्राविधिक निर्देशिका बमोजिम काम नभएको देखिएको छ। हामी त ठेकेदारका कर्मचारी हौं, ठेकेदारको निर्देशन अनुसार हामीले काम गर्ने हो तर कन्सल्टेन्ट अर्थात् सडक विभागका प्राविधिकहरूले पनि निर्माणाधीन कार्यको सुपरीभिजन गर्दै निगरानी राखी ठेकेदारलाई चेतावानी दिनुपर्ने हो तर त्यसो गरिएको नपाइएको नाम नछाप्ने शर्तमा ठेकेदार पक्षका कर्मचारीले भने। राजमार्ग निर्माणका क्रममा सडकको प्राविधिक डिजाइन अनुसार क्रमशः रोडा, गिट्टी, चिप्स हुंदै कालोपत्रे गर्नुपर्ने प्राविधिक निर्देशिका भए पनि ठेकेदारले अवैध रकम कमाउन सो प्रक्रिया पूरा नगरेकोले सडक भत्किएको जानकारहरू बताउंछन्।
    डिभिजन सडक कार्यालय हेटौंडाका अनुसार यही भदौ मसान्तभित्र ठेकेदारले जसरी भए पनि पुल, सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकोले र सर्फेस डे्रसिङ प्रकारको सडक भएकोले मौसमले साथ नदिएपछि अकासे
पानीका कारण सो सडकमा खाल्टाखुल्टी भई भत्किएको डिभिजन सडक
कार्यालय हेटौंडाका एक इन्जिनियरले बताए। 
    ठेकेदारले भत्किएको सडकमा चिप्स राख्दै माथिबाट अलकत्राले छोपि दिने मात्र गरेका छन्। टालटुलमा खटिएका ठेकेदारका एकजना कर्मचारीले भने, नेपाल सरकारलाई हस्तान्तरण नगरिकनै सडक भत्कियो कम से कम हस्तान्तरणपछि भत्किएको भए पनि हुन्थ्यो नि, ठेकेदारलाई बचाउ गर्दै भने। यसरी सडक भत्किनाका कारण उनीसंग खोध्दा पानीका कारणले भत्किएको जवाफ दिए पनि भत्किएको सयौं ठाउंमा प्रस्ट ढुङगा देखिएको थियो भने, मसिनो चिप्स र अलकत्राको मात्रा समेत निकै कम देखिएको थियो। जनतासंग प्रत्यक्ष सरोकार राख्ने मुलुकका विभिन्न भाग जोड्ने एक मात्र मुख्य सडकखण्डमा यसरी ठेकेदारले अनावश्यक लाभ कमाउन निर्माण कार्यमा अनियमितता गरेपनि डिभिजन सकड कार्यालय हेटौंडा, सचेत नागरिक, सम्बन्धित निकाय, प्रहरी प्रशासन, सरकार बेखबर रहंदै आएको छ। 
    २०६२ सालमा नेपाल सरकारले ६ करोड रुपियांमा ठेक्का दिएर १ सय ६५ मिटर लामो पक्की पुल निमार्णसंगै जगत निमार्ण सेवासंग सम्झौता गरी पुल निर्माण कार्यसंगै सडक मरम्मत
कार्य पनि सुरु गरेको थियो। निर्माण कम्पनीका प्रतिनिधि वसन्त सिलवालले उक्त पुल, सडकमा निर्माण कमजोर नभएको बताए पनि सडक भत्किने कार्य भने जारी छ।
    सो पुलको उद्घाटन गर्न यही १५ गते प्रधानमन्त्री माधवकुमार नेपाल आउने जानकारी प्राप्त भएको छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कालोपत्रे सडक भत्किएपछि कमजोरी छोप्ने काम तीव्र
कालोपत्रे सडक भत्किएपछि कमजोरी छोप्ने काम तीव्र
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAroLSp0dLx-kHpuyBmDiKbQ4jvD9dneJr3FI7moEUSCxAkSu4BdGToy27YX5fFbHX_NQU-sqtY_E7t9DJr8VC4MVxutjrj6yhfYssD3u6jWvS1xDKcVMeH7xymGMiqg7f-cuF8McbXtzG/s1600/road.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAroLSp0dLx-kHpuyBmDiKbQ4jvD9dneJr3FI7moEUSCxAkSu4BdGToy27YX5fFbHX_NQU-sqtY_E7t9DJr8VC4MVxutjrj6yhfYssD3u6jWvS1xDKcVMeH7xymGMiqg7f-cuF8McbXtzG/s72-c/road.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/09/blog-post_3485.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/09/blog-post_3485.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy