$type=ticker$count=12$cols=4$cate=0

सेन्टजेवियर्स र नेशनल इन्फोटेक विजयी

SHARE:

प्रस, पर्सा, १३ असोज/
    ऐकेडमिक क्रिकेट क्लब, पर्साद्वारा आयोजित अन्तर्क्याम्पस २०/२० क्रिकेट अर्न्तर्गत आज सम्पन्न खेलमा सेन्ट जेवियर्स कलेज र नेशनल इन्फोटेक क्लेज विजयी भएका छन्। टस जितेर फिल्डिङ रोजेको वीरगंज पब्लिक कलेजविरुद्ध सेन्ट जेवियर्सले १३८ रन बनाएको थियो। प्रतिउत्तरमा वीरगंज पब्लिक कलेजले निर्धारित ओभरमा सात विकेट गुमाएर १०६ रन मात्र बनाउन सफल भयो। यो खेलमा सेन्ट जेवियर्सका दिवेश त्रिपाठी म्यान अफ दी म्याच घोषित भएका थिए।
    यसैगरी टस जितेर पहिलो ब्याटिङ गरेको नेशनल इन्फोटेक कलेजले निर्धारित ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो।  प्रतिउत्तरमा नेशनल मेडिकल कलेज १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रनमा समेटिएपछि नेशनल इन्फोटेक २५ रनले विजयी भएको हो। सो क्लबका सुसिम अधिकारी म्यान अफ दी म्याच घोषित भएका थिए।
जिल्लास्तरीय फूटबलको फाइनलमा लेवट र मङगोलियन
प्रस, हेटौंडा, १३ असोज/
    मकवानपुरको बसामाडीमा जारी जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिताको फाइनलमा लेवट सामुदायिक वन उपभोक्ता समूह बसामाडी र मङगोलियन युवा क्लब बसामाडी भिड्ने भएका छन्। बुधवार भएको पहिलो सेमिफाइनल खेलमा लेवट सामुदायिक वन उपभोक्ता समूहले बसामाडी सामुदायिक वन उपभोक्ता समूहलाई २-० गोल अन्तरले पराजित गर्‍यो।
    खेलमा लेवटका लागि दुर्गाबहादुर थापा र सुमन लामाले १/१ गोल गरेका छन्। अर्को खेलमा मङगोलियनले राप्ती सामुदायिक वनलाई २-१ ले हरायो।  मङगोलियनका लागि विजय लामा र रञ्जन विष्टले गोल गरे भने राप्ती सामुदायिकका तर्फाट रवीन श्रेष्ठले गोल गरेका थिए। प्रतियोगिताको फाइनल खेल पर्सि हुनेछ।
स्वर्ण महोत्सवको पहिलो दिन भलिबल प्रतियोगिता
प्रस, हेटौंडा, १३ असोज/
    पालुङस्थित झम्केश्वरी माविको स्वर्ण महोत्सवको पहिलो दिन बुधवार अन्तरमावि स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको छ।
    बुधवार विद्यालयको खेल मैदानमा भएको लिग चरणको छात्रतर्फो पहिलो खेलमा सुन्दरीदेवी मावि डांडाबासले सुनौला मावि कुन्छाललाई सोझो सेटमैं पराजित गरेको छ। यस्तै, दोस्रो खेलमा मत्स्यनारायण मावि फांटबजारले सेतीगणेश निमावि दोबाटोलाई सोझो सेटमा पराजित गर्‍यो। तेस्रो खेलमा स्वच्छन्द भैरव मावि चित्लाङले लेकाली बसीफांट मावि नामटारलाई सोझो सेटमा हरायो। सरस्वती निमाविले पालुङ इङलिश बोर्डिङ स्कूल पालुङलाई पराजित गर्‍यो। दिनभरिमा १६ वटा खेल सञ्चालित पहिलो दिनको अर्को खेलमा आयोजक झम्केश्वरी माविले सुनौला माविलाई सोझो सेटमा पराजित गरी अगाडिको यात्रा तय गर्‍यो। यसैगरी स्वच्छन्द्र भैरव माविले जनकल्याण उच्च माविलाई पराजित गर्‍यो। अर्को खेलमा सुन्दरी देवी माविले मत्स्यनारायण माविलाई पराजित गर्‍यो। अर्को खेलमा लेकाली बसीफांट माविले सरस्वती निमाविलाई पराजित गरेको छ। विद्यालय निरीक्षक यादवप्रसाद गजुरेलले उद्घाटन गरेको छात्रातर्फो प्रतियोगिताको पहिलो खेलमा सुन्दरी देवी माविले सरस्वती निमाविलाई हरायो। अर्को खेलमा जनकल्याण उमाविले सेतीगणेश निमाविलाई पराजित गर्‍यो। आयोजक झम्केश्वरी माविले लेकाली बसीफांट माविलाई पराजित गर्‍यो।
    यस्तै अर्को खेलमा जनकल्याण उच्च माविले मत्स्यनारायण माविलाई कडा प्रतिस्पर्धामा हराएको छ। यस्तै, झम्केश्वरी माविले सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्‍यो। मत्स्यनारायण माविले सेतीगणेश निमाविलाई, लेकाली बसीफांट माविले सरस्वती निमाविलाई पराजित गर्‍यो। यस्तै अर्को खेलमा लेकाली बसीफांट माविले सुन्दरीदेवी माविलाई कडा प्रतिस्पर्धामा हराएको छ। सप्ताहव्यापी कार्यक्रमको समापन असोज २० गते शिक्षा मन्त्रालयका सचिव शङकर पाण्डेको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सेन्टजेवियर्स र नेशनल इन्फोटेक विजयी
सेन्टजेवियर्स र नेशनल इन्फोटेक विजयी
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/09/blog-post_2819.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/09/blog-post_2819.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy