$type=ticker$count=12$cols=4$cate=0

गाउंलेलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गरेको तपस्वी रामबहादुर बमजनको स्वीकारोक्ति

SHARE:

प्रस, निजगढ, १० साउन/
    लिटिल बुद्धको नाउंले ४ वर्ष अघि प्रचार पाएका तपस्वी रामबहादुर बमजनले यही बिहीवार दिउंसो १७ जनालाई नियन्त्रणमा लिई कारबाई स्वरूप थप्पड हानी छोडिदिएको स्विकारेका छन्। पीडितहरूले शनिवार स्थानीय प्रहरी चौकी जैतापुर र आइतवार जिल्ला प्रहरी कार्यालय, बारामा तपस्वी बमजनउपर कारबाईको माग गर्दै सामूहिक उजुरी दिएका थिए। घटनाबारे सत्यतथ्य बुझन सोही दिन करिब सांझ ४ः३५ बजे हलखोरियास्थित तपस्यास्थल पुगेको प्रहरी टोली एवं बाराका सञ्चारकर्मीहरूमाझ बम्जनले आफूमाथि लगाइएको कुटपिटको आरोप स्विकारेका छन्। 
    आफू बौद्धत्व प्राप्ति, अहिंसाको पक्षमा विश्व शान्तिको लागि कठोर तपस्या गरिरहेकोले झूटो नबोल्ने जनाउंदै तपस्या गरिरहेको स्थानमा आई अपरिचित समूहका दुइ समूह गरी १७ जनाले तपस्या भङग गर्न खोजेपछि प्रतिरक्षाका लागि पालैपालो थप्पड लगाएको बताए। सञ्चारकर्मीहरूद्वारा सोधिएको कारबाईका अन्य उपायहरू पनि हुन सक्थे, तपाईंले कुटपिटलाई नै किन रोज्नुभयो भन्ने प्रश्नको जवाफमा बमजनको उत्तर थियो ः उनीहरूको क्रियाकलाप देखेर कुटपिट गर्नुबाहेक अर्को विकल्प थिएन। तपस्यामा लीन भएको आसन नजिकै होहल्ला गर्दै चुरोट, बिडी तान्दै, ध्वजा पताकाहरू चुडाएको भनी तपस्वी बमजनले उल्टै आरोप लगाएका छन्।   
    पीडितहरूले घाउ, नीलडाम देखाउंदै स्थानीय प्रहरी चौकी हुंदै जिल्ला प्रहरी कार्यालय बारामा समेत तपाईंविरुद्ध आवश्यक कारबाई गर्न सामूहिक उजुरी दर्ता गराएका छन्। अब, तपार्ईर्ं के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा बमजनले भने, आफू समस्त प्राणी जगतको शान्ति, रक्षाका लागि निराहार तपस्या गरिरहेकोले नियम कानुनको पालना मैले गर्दै आइरहेको छु। त्यसैले मलाई कसैले केही गर्न सक्दैन नियम कानुनले पनि छुंदैन उनले भने। नियम कानुनको पालना नगरेकै कारण देशमा हत्या, हिंसा, अत्याचार, व्यभिचार बढेको उनले बताए।
    सञ्चारकर्मीहरूले पीडित गाउंलेको भनाइ उद्धत गर्दै सहयोगीका साथ कोठामा लगेर थकाइ मारीमारी बञ्चरोको पासाले रगताम्य, बेहोश हुने गरी निर्घात कुटपिट गरेको तपाईंमाथि आरोप लागेको छ भिन्ने अर्को प्रश्नको उत्तरमा बमजनले भने, म झूटो कुरा बोल्दिनं उनीहरूलाई आसन वरिपरि नै हातले थप्पड लगाउंदै मैले मात्र कुटेको हुं, घरको कोठामा थुनेर कुटेको होइन।
    करिब आधा घण्टासम्म सञ्चारकर्मी र बमजनबीच सवाल जवाफ चलेपछि घटनाबारे सत्यतथ्य बुझन गएका जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक रुद्रकान्त झा र इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक भेषराज रिजालले छुट्टै समय लिएर करिब १५ मिनेट कुराकानी गरेका थिए।
    बमजनद्वारा पीडित गाउंलेहरूमाथि लगाइएका आरोप बनावटी भएको घाइतेहरूले बताएका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गाउंलेलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गरेको तपस्वी रामबहादुर बमजनको स्वीकारोक्ति
गाउंलेलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गरेको तपस्वी रामबहादुर बमजनको स्वीकारोक्ति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiBMTztt6aorOVjWJ-1D5tDi62Q1RH-DTOPw2EBkbaYNXdF6nwxxrSKIVTbkqcbRpAtUEnWHl527T3YS4kiBc8AmerBmkb7FI0yLLTSaWCVfVQlzZtTQeS77yPgH2wL18oiZ3c1eYOsoTOq/s1600/photo+=+067-04-10+=+a+%28jitlal,+bara%29.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiBMTztt6aorOVjWJ-1D5tDi62Q1RH-DTOPw2EBkbaYNXdF6nwxxrSKIVTbkqcbRpAtUEnWHl527T3YS4kiBc8AmerBmkb7FI0yLLTSaWCVfVQlzZtTQeS77yPgH2wL18oiZ3c1eYOsoTOq/s72-c/photo+=+067-04-10+=+a+%28jitlal,+bara%29.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/07/blog-post_6875.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/07/blog-post_6875.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy