प्रस, वीरगंज, ३० असार/
एञ्जल २०१० सौर्न्दर्य प्रतियगितामा वीरगंज-१२ की काश्या अधिकारीलाई
विजयीको ताज पहिर्याउन वीरगंज कलैया र सो आसपास क्षेत्रका सौर्न्दर्य
पारखीहरू जोडतोडले लागिपरेका छन्।
ह्वाइट हाउस मिडिया हब्सको आयोजनामा राजधानीमा यही साउन १ गते एञ्जल
२०१० प्रतियोगिता हुंदैछ। उक्त प्रतियोगिताका लागि प्रतिस्पर्धीहरूमध्ये
काश्या टप २२ मा पर्न सफल भएकी छन्। असार पहिलो साता सम्पन्न छनौट चरणमा
सफल भएकी काश्या राजधानी बाहिरबाट मध्यमाञ्चलकै एक मात्र प्रतिनिधि
हुन्।
छनोट चरण पार गरेकी २२ सुन्दरीहरू साउन १ को प्रतियोगिताका लागि
अहिले राजधानीमा प्रशिक्षणमा व्यस्त छन्। मिस नेपालजस्तै प्रकृतिको एञ्जल
सौर्न्दर्य प्रतियोगिताले लुकेको बहुमुखी प्रतिभा उद्घाटन गर्ने र आत्म
विश्वासका साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजक संस्थाले
जनाएको छ।
प्रतियोगिताको छनोट चरण प्रशिक्षकको हातमा भए पनि फाइनल चरण भने
मतदाताहरूको हातमा रहेकोले छनोट चरण सकिनासाथ एसएम भोटिङग खुला गरिएको छ।
काश्यालाई भोटिङग गर्न चाहनेहरूले ब्लनभ प्िबकजथब टाइप गरी द्दण्टट मा
पठाउनुपर्नेछ।
वीरगंजस्थित गौतम माविबाट यस वर्षएसएलसी गरेकी काश्याले हालसम्म भाग
लिएको नृत्य प्रतियोगिता र किडक्वीन प्रतियोगितामा प्रथम तथा उत्कृष्ट
स्थान हासिल गरेकी छन्।
मोफसलबाट प्रतिनिधित्व गरेकी काश्यालाई एञ्जल सौर्न्दर्यको ताज
पहिर्याउन सके मोफसल क्षेत्रकै प्रतिष्ठा उच्च हुने काश्याका पिता कमल
अधिकारीले आग्रह गरेका छन्।