$type=ticker$count=12$cols=4$cate=0

रेशमखेतीबाट जीवनशैलीमा परिवर्तन

SHARE:

रामशरण पुडासैनी, सरिखेत/
    पश्चिम मकवानपुरको सरिखेत गाउं विकास समितिमा रेशमखेतीबाट स्थानीय बासिन्दाले ठूलो प्रगति गरेका छन्।
    अन्नबालीबाट जीवन धान्न हम्मेहम्मे परेका स्थानीयवासीको अहिले जीवनशैलीमा नै परिवर्तन आएको छ। खान, लगाउन र चार्डपर्व मान्न ऋण काढ्नुपर्ने समस्या मात्रै टरेको छैन सरिखेतवासीको। अहिले उनीहरूले नयां घर बनाएका छन्। गाउंभरि सेताम्मे जस्ताले छाएको घर देखिन्छ। बालबालिकालाई शहरमा राखेर पढाउन सकेका छन्। घरघरमा सीडीएमए फोन पनि राखेका छन् उनीहरूले। रेशमखेतीले उनीहरूको आधारभूत आवश्यकता त पूरा गरेको छ नै सुविधाहरूको समेत उपभोग गर्न पाएका छन्। हिजोआज त उनीहरूले गाउंकै सहकारीमा बचतसमेत गर्न थालेका छन्। "रेशमखेती नगरेको भए पैसा खेलाउन पाइन्नथ्यो। चाड मनाउन र छोराछोरी पढाउन ऋण काढ्नुपथ्र्यो।" ६६ वर्षो ग·ाबहादुर शाहले भने- दुःखको बेलामा यसले औंधी काम दिएको छ।
    स्थानीय दीलिपकुमार शाहले आफूले अहिले छोराछोरी सदरमुकाम हेटौंडामा राखेर क्याम्पस पढाएको र घरमा सीडीएमए फोन राखेको सुनाए। उनले रेशमखेतीका लागि आफ्नो अन्न फल्ने ५ कट्ठा जमिनमा किम्बु खेती गरेको बताए। रेशमकीराले खाने किम्बुको पातका लागि अहिले जग्गामा अन्नको साटो किम्बु रोप्ने किसान परिवार बढ्न थालेका छन्। सरिखेत- २ पिप्ले, ३ झिल्कीनी र ४ कुंडुलेमा रेशमखेती भइरहेको छ। ६५ घरपरिवारले रेशमखेती गर्न जग्गामा किम्बु लगाएका छन्। ३५ घरपरिवारले  रेशमखेती नै गरिरहेका छन्। गाविसका ६५ परिवारले १५ बिघा जग्गामा किम्बु रोपेका छन्। सरिखेतका २२ परिवारले २०६३ देखि रेशमको व्यावसायिक खेती सुरु गरेका हुन्। २०६१ सालमा जेएमसी नेपालले उपलब्ध गराएको किम्बुको बिरुवा हुर्काएर किसानले रेशमखेती गर्न थालेका हुन्। अहिले खेती गर्नेको सङ्ख्या बढ्न थालेको छ। गाउंलेले खेती पर््रवर्द्धन र विकासका लागि सूर्योदय रेशम कृषक सहकारी नै गठन गरेका छन्। सहकारीले रेशमको अण्डा ल्याउने र बिक्री वितरणसम्मको व्यवस्थापन मिलाउने गर्छ। किसानले हरेकपटक लगभग १० हजार आम्दानी गर्ने गर्छन्। सूर्योदय रेशम कृषक सहकारी संस्थाका अध्यक्ष सानुकान्छा योञ्जनका अनुसार वर्षा लगभग हरेक किसानले ५० हजार रुपैयांबराबर रकम रेशमखेतीबाट आम्दानी गर्ने गर्छन्।
    किम्बुको पात पलाउने आधारमा वर्षा चारपटक रेशमको खेती हुन्छ। चैत, जेठ, भदौ र कात्तिक महिना रेशमखेतीको लागि उपयुक्त मौसम रहेको प्राविधिक सहयोग गर्दै आएको नेपाल रेशम सङ्घका रेशम प्राविधिक तेजकुमार श्रेष्ठले बताए।
किम्बुको पालुवा हाल्ने समय चैत महिना रेशमखेती सबैभन्दा बढी फस्टाउने उनले बताए।
    रेशम विकास शाखा खोपासी काठमाडौंबाट रेशमको अण्डा ल्याएर सहकारीको साना कीरापालन घरमा राखिन्छ र दुइ चरण पूरा गरेपछि किसानहरूलाई हस्तान्तरण गरिन्छ। किसानले ठूलो कीरापालन घरमा तीन चरण पूरा गरेपछि तयार भएको ककुन (धागो बन्नुपूर्व गुजुल्टो) बिक्री गर्ने गरिन्छ। करिब १० दिन    साना कीरापालन घरमा राखेर लार्भा अवस्थाको भएपछि किसानको हेरचार घर -ठूलो कीरापालन घर) मा लैजाने गरिन्छ। किम्बुको पात खुवाएर एक हप्ता राखेपछि रेशमकीराले र्‍याल काढेर आफ्नो शरीर वरपरबाट बेरेर कोकुन तयार पार्छ। रेशम प्राविधिक श्रेष्ठका अनुसार कोकुन किसानको घरैबाट प्रतिकिलो दुइ सय २५ रुपैयांसम्म बिक्री हुने गरेको छ।
    रेशमखेतीका लागि प्लान नेपाल मकवानपुरले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ। नेपाल रेशम सङ्घमार्फ् प्लानले सहयोग उपलब्ध गराएको हो। प्लान नेपाल मकवानपुरका कुश थापाले रेशमखेतीका लागि प्लानले साना कीरापालन घर तथा ठूला कीरापालन घर निर्माण,
बिरूवा तथा उपकरण र तालिममा सहयोग गरिएको बताए। प्लान नेपालको सहयोगमा नेपाल रेशम सङ्घले सरिखेतसहित मकवानपुरको निबुवाटार, भीमफेदी, बुढीचौर र कोगटे
गाविसमा पनि रेशमखेतीमा सहयोग गरेको छ। 
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रेशमखेतीबाट जीवनशैलीमा परिवर्तन
रेशमखेतीबाट जीवनशैलीमा परिवर्तन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqFr54nf5yENu4NPLPOGT4e6uaLzgoOo4ITflhTsidbezUFIKW949QVH4Q916Sers6Pzhav1jeYLxv_SJmLMeXYaaWggCH3LVWQTbZpigjO5sYdtlp5vca6mYLLn-a6E9v4nI-ddvyu2Ek/s320/1.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjqFr54nf5yENu4NPLPOGT4e6uaLzgoOo4ITflhTsidbezUFIKW949QVH4Q916Sers6Pzhav1jeYLxv_SJmLMeXYaaWggCH3LVWQTbZpigjO5sYdtlp5vca6mYLLn-a6E9v4nI-ddvyu2Ek/s72-c/1.JPG
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/06/blog-post_6391.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/06/blog-post_6391.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy