-विनोद मेहता / हाम्रो शरीरको रचना पञ्चतत्त्व जस्तै-वायु, जल, अग्नि, माटो र आकाशबाट भएको मानिन्छ। हाम्रो भौतिक देहको निर्माण गर्ने यी तत्त्वहरू नै अशुद्ध भयो भने के हुन्छ - पञ्चतत्त्वबाट नै आत्माको उत्पत्ति हुन्छ। शरीर पञ्चतत्त्वको भौतिक स्वरूप हो भने आत्मा आध्यात्मिक। अब पञ्चतत्त्वहरू नै दूषित भयो भने शरीर र आत्मा दुवै दूषित हुन्छ। त्यसैले आज ँविश्व वातावरण दिवस’ को सर्न्दर्भमा हाम्रो रचनाकार तत्त्वहरूको अवस्था के छ भनी विचार गर्नु सान्दर्भिक नै
होला।
पहिलो तत्त्व हो आगो। पोल्ने यसको चारित्रिक विशेषता भएकोले यसको मूलभूत स्वरूपमा हामीले कुनै परिवर्तन गर्न नसकेको भए पनि नयां-नयां स्रोतबाट यसलाई उत्पादन एवं नियन्त्रण गरेर भौतिक सुखप्राप्तिको लागि प्रयोग थालेका छौं। यसको ज्वलन्त उदाहरणमा इन्धनको विभिन्न स्वरूप हो। बल्दा यसलाई हावा चाहिन्छ र बल्ने क्रममै यसले विभिन्न रसायनहरूको उत्पत्ति गर्छ। वायुसंग मिसिइ वायुमण्डलमा पुग्दछन्। सलाई र कार्बनका ग्यासहरू जस्तैः सल्भरडाइअक्साइ र कार्बनमोनोअक्साइड एवं कार्बनडाइअक्साइड वायुमण्डलमा हाम्रो जीवनको लागि आवश्यक प्राणवायु अर्थात् अक्सिजन ग्यास पनि हुन्छ। अक्सिजन ग्यासको उत्पत्ति रूख बिरूवाबाट हुन्छ भने कार्बनडाइअक्साइडको प्रयोग वा उपयोग पनि रूख बिरूवाहरूले नै गर्दछन्। तर्सथ जति बढी रूखबिरूवा धरतीमा हुन्छ त्यति नै बढी कार्बनडाइअक्साइडको खपत र अक्सिजनको उत्पादन हुन्छ। अर्को शब्दमा कार्बनडाइअक्साइड र अक्सिजनको मात्राबीच मनुष्य जीवन र रूख बिरूवाको अन्योन्याश्रति सम्बन्ध छ। बढ्दो वनज·लको विनाशले कार्बन- डाइअक्साइडको साथसाथै अक्सिजनको पनि उत्पादन घट्दैछ। यसले वायुमण्डलको सन्तुलनमा प्रभाव पारिरहेको छ। कार्बनको एउटा विशेष गुण हुन्छ तापलाई सोस्ने र फंयाक्ने। तर्सथ वायुमण्डलको अधिक कार्बनको जमावटले सूर्यको तापलाई सोस्ने र फंयाक्ने काम बढी भइरहेको छ जसले गर्दा पृथ्वीको तापक्रम बढिरहेको छ। यसले पानीको सतह बढ्नुका साथै बाली नाली र मनुष्य शरीरलाई दुष्प्रभावित गरिरहेको छ। यसैलाई हामी ग्रीन हाउस इफेक्ट पनि भन्दछौं।
अर्कोतर्फ अक्सिजनको कमीले वायुमण्डलको ओजोन सतह नष्ट हुंदै गएको छ। जसले गर्दा सूर्यबाट आउने पराबैगनी किरणलाई रोक्ने काम जुन यस सतहले गर्दथ्यो, हुन सकिरहेको छैन। सल्फरका यौगिक जस्तै सल्फरडाइ-अक्साइडहरूको वायुमण्डलमा रहेको आवश्यक मात्राभन्दा बढी उपस्थितिले Acid Rain हुन थालेको छ, जुन अतिहानिकारक छ। यसरी के देखिन्छ भने अग्नितत्त्वको अन्धाधुन्ध प्रयोगबाट प्राकृतिक स्रोत इन्धन) नष्ट हुनुका साथै वायु पनि प्रदूषित हुंदै गएको छ अर्थात् पञ्चतत्त्वका पहिलो र दोस्रो दुवै तत्त्वलाई हामीले प्रदूषित गरिसकेका छौं।
अब हेरौं तेस्रो तत्त्व जलतर्फ। वायुमण्डलको तापक्रम बढ्दै जानाले हिमाली भेगमा बरफको परिमाण कम हुन थालेको छ। सगरमाथामा कहिले नदेखिने चट्टानहरू देखा पर्न थालेका छन्। यसका साथै हामीले प्रयोग गरेको जल कि त उद्योग कलकारखानालाई जान्छ वा जीवनको लागि प्रयोग हुन्छ। दुवैमध्ये कुनै प्रयोजनको लागि जल प्रयोग गरेपछि त्यसले अशुद्ध स्वरूप ग्रहण गर्दछ। हामर्ीर् इश्वरको आराधना गर्दा भन्छौं-"हर्ेर् इश्वर तिमीले दिएको जीवन हो, यसको नैया तिमी नै पार लगाऊ" तर आफूले प्रयोग गरेको शुद्ध जल अशुद्ध पारी बिना कुनै जिम्मेवारी नदीनाला वा जमिनमा बिर्सर्जित गरिदिन्छौं। यसले गर्दा बाहिरको उदाहरण छाडी नेपालकै पवित्र बाग्मती नदीको उदाहरण लिऊं। यो अहिले ढलमा परिणत भएको छ। हाम्रो शरीरको निर्माणमा ८५ प्रतिशत जलको अंश छ। कोषमा, रगतमा, हाड-मासुमा पनि जल नै छ। यसैलाई अशुद्ध गर्दै फयांक्दै गरेकोले आज हामी अशुद्ध पानी पिउन बाध्य छौं। शरीरको ८५ प्रतिशतको भागीदार नै अशुद्ध भएपछि हाम्रो शरीर कसरी शुद्ध वा स्वस्थ्य रहन सक्छ -
जलको तेस्रो स्रोत भनेको वषर्ा हो। वषर्ा हुन विभिन्न वातावरणीय प्रक्रियाहरू पूरा भई बादलको निर्माण हुनर्ुपर्दछ। बादलमा आपसी टक्करले स्थिर विद्युत्को उत्पत्ति हुन्छ र यसबाट ज·लका ठूला-ठूला रूखहरूबीच स्थिर विद्युत् उत्पन्न भइ बादल वषर्ामा रूपान्तरित हुन्छ र पानी पर्दछ। यो पानी पहिला र अहिले पनि वातावरण शुद्ध भएको ठाउंमा म्ष्कतष्ििभम ध्बतभच झैं शुद्ध हुन्छ। यस्तो जलले भूमिको सिञ्चन भयो भने धरती, अन्नबाली रूखबिरूवा सबैमा शुद्धताको प्रवाह हुन्छ। तर पानी एवं स्वस्थ वातावरणको लागि चाहिने ३३ प्रतिशत वनले ढांकिएको भूभाग हामीले नष्ट गरेर १९ प्रतिशतमा झारिसक्यौं। त्यसमा पनि ठूला रूखहरू खोजी हिंड्नुपर्ने स्थिति छ वन कटानीले गर्दा। अग्लो रूखहरूको ज·ललाई च्बष्ल ब्ततचबअतष्यल ँयचभकत भनिन्छ। यो नै छैन त पानी समयमा कहांबाट परोस्। अर्कोतर्फ रूख कटानीले ज·लको माटोमा प्राकृतिकरूपमा पात, साना झारहरू गलेर उत्पत्ति हुने जैविक मल जस्तो ज·लको माटोको त्यउ क्यष् ीिबथभच बनाएको हुन्छ। रूखबिरूवाको कटानीले त्यसका जराको पकडबाट मुक्त हुन्छन् र पानी परेको बेला बगेर माटोको उर्बराशक्ति र
ऋomउयकष्तष्यल लाई अनुपयुक्त बनाइ दिन्छन्। बढी औद्योगिकीकरण भएको र अति इन्धन प्रयोग हुने मुलुकमा वायुमण्डलमा क्यश
-सल्फरडाइअक्साइड) को मात्रा जम्मा हुन्छ। जुन पानी पर्दा ब्अष्म च्बष्ल को रूपमा जमिनमाथि आइ यसको उर्बराशक्ति र चरित्रलाई नष्ट गर्दछ।
अब चौथौ तत्त्व जमिनतर्फ विचार पुर्याऊं। बढ्दो शहरीकरणले एकातर्फ खेतीयोग्य जमिन घट्दै गएको छ भने बांकी कृषियोग्य जमिनमा समेत जथाभावी रासायनिक मल र किटनाशकको प्रयोगले एकातर्फ जमिनको शुद्धता ब्रि्रेको छ भने दोस्रोतर्फ दूषित जमिनबाट उत्पादन हुने अन्नबाली हाम्रो शरीरमा पुगेर रोग, ब्याधि बढाएको छ। ँप्रतीक’ मा करिब एक हप्ताअघि ँजश’ ले एउटा कथामा लेख्नुभएको प्रस· ँजस्तो अन्न त्यस्तै मन’ को मलाई अहिले सम्झना भइरहेछ। फलफूल, तरकारी आदिको उत्पादन बढाउन प्रयोग भइरहेको इहथतयअष्ल र न्बदचबष्अि ब्अष्म जस्ता रासायनहरू हर्मोन हुन् र यिनको जथाभावी प्रयोगले रोग मात्र होइन लि·ीय दोषसमेत उत्पन्न गर्न सक्छ।
भनिन्छ धरती माता हुन्। मातालाई पनि अब हामीले दूषित पारिसकेका छौं। माता कुमाता हुन सक्दिनन् पुत्र कुपुत्र हुन सक्छ। तर कबसम्म जब माताको रचना नै दोषयुक्त कथाहरूबाट हुन्छ भने माता दोषमुक्त कसरी रहन सक्दछिन्। यसरी भौतिक सुखप्राप्तिका लागि हामीले क्रमशः चारवटै तत्त्व अग्नि, वायु, जल र जमिनलाई प्रदूषित गरिसक्यौं। अब अन्तिम एकमात्र तत्त्व छ, गगन अथवा आकाश। गगन वा आकाश कुनै भौतिक स्वरूप होइन। माथि कुरा गरिएका चारवटै तत्त्वबाट सिर्जित पांचौं तत्त्व हो। जसले च्भनगबितयच वा सञ्चालकको भूमिका निर्वाह गर्दछ। तर्सथ मूल चार तत्त्व दोषयुक्त छन् भने च्भनगबितयच ले प्राप्त गर्ने सूचना र त्यसको सम्प्रेषणबाट उत्पन्न परिणाम पनि दोषयुक्त हुनु निश्चित छ। यो नै अहिले प्राकृतिक प्रकोपको रूपमा विशेषगरी देखा परिरहेको छ। यसलाई बुझेर नै बुद्धिमानहरू यसलाई चेतावनीस्वरूप ग्रहण गरी दोषमुक्तिको उपायको लागि प्रयत्नशील छन्। तर मूलभूत प्रश्न के छ भने प्रयोग गर्ने इन्धन, खाने अन्न, पिउने जल र बस्ने जमिन नै दोषयुक्त छ भने हामी कसरी दोषमुक्त हुन सक्छौं। तर दोषमुक्त नहुने हो भने दोषको मात्रा बढ्दै जांदा भोलि शरीर, मन र विचारको लागि कहलिएको मनुष्यको शरीर अशरीर, मन कुमन र विचार कुविचार हुन थाल्यो भने यसले कुनै स्वरूप ग्रहण गर्ला सोच्नै डर लाग्छ।
यस अर्थमा मनुष्यलाई मनुष्यकै स्वरूपमा बांच्नु छ भने पञ्चतत्त्वमा देखिएको दोषहरूको निवारण हुनर्ुपर्छ र यसको सुरुवात मलाई लाग्छ विचारबाट नै हुन सक्छ। त्यसैले मेरो विचारमा प्रदूषण भौतिक होइन वैचारिक हो। विचार शुद्ध भयो भने दुरूपयोग रोकिन्छ, दुरूपयोग रोकियो भने सदुपयोग बढ्छ। र सदुपयोगले कहिले पनि दोष जन्माउंदैन। यस अर्थमा आजको दिनमा हामी सबैले भौतिक सुखको कामनालाई निर्मूल गर्न नसके पनि दुरूपयोग हुने गरी प्रयोग नगर्ने हो भने पनि प्रदूषण धेरै मात्रामा नियन्त्रित हुन सक्छ। यो जति-जति नियन्त्रित हुन्छ पञ्चतत्त्व त्यत्तिकै शुद्ध हुंदै जानेछ र हाम्रा आउने सन्ततिहरू मनुष्य भएर शरीर, मन र विचारवान जन्मिनेछन्। अर्को शब्दमा आत्म अनुशासनको यन्त्र हो। यसको लागि मठ, मन्दिर, यज्ञ र गुरुहरूकहां जाने आडम्बर गरिरहनु पर्दैन। शरीरले जसरी जसरी शुद्ध तत्त्व पाउंदै जान्छ यसको शुद्धीकरण प्रक्रिया क्रमशः अगाडि बढ्दै जान्छ जस्तो रोग, भय, कुविचार र अशान्ति घट्न थाल्नेछ र तमाम भौतिक सुखको प्रयोग गर्दागर्दै पनि मनुष्य शुद्ध मनुष्य, अग्नि, जल, जमिन, वायु र आकाश आ-आफनो शुद्ध स्वरूपमा रहने छन्। यसले क्लेश, विकारको अन्त्य हुनेछ र शान्ति एवं समृद्धि प्राप्त हुनेछ। यो हामी स्वयंले स्वार्थले रचेको चक्रब्यूह हो र यसबाट हामी आफैं निस्कन सक्नुपर्दछ।