प्रस, वीरगंज, ५ असार/
एनेकपा माओवादी वीरगंज-पर्सा विशेष कमान्डले ँजनताको सङ्घीय गणतन्त्रः नयां संविधान मस्यौदा’ विषयक अन्तर्त्रिmया कार्यक्रम सम्पन्न गरेको छ। माओवादी भोजपुरा सह-संयोजक एवं सभासद् प्रभु साहद्वारा प्रस्तुत नयां संविधानको मस्यौदामा सहभागीहरूले टिप्पणी गरेका थिए। सो पार्टर्ीीरा जारी नयां संविधानको मस्यौदा त्रुटिपूर्ण रहेको सहभागीहरूले बताएका थिए ।
विदेशी महिलाले नेपालीसंग बिहे गर्दा १० वर्षछि अङगीकृत नेपाली नागरिकता पाउने व्यवस्था त्रुटिपूर्ण रहेको बताउंदै उक्त समयसीमा घटाउनुपर्ने विचार राखिएको थियो। त्यसैगरी नागरिकले निश्शुल्क र्सार्वजनिक सरोकारको सूचना पाउनुपर्ने, न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने, लैङगिक विभेद अन्त्यको व्यवस्था हुनुपर्नेलगायत राम्रो पक्ष रहे पनि राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउंदा निरङ्कुशताको प्रबल सम्भावना हुने भएकाले शक्ति विकेन्द्रीकरणको आधारमा व्यवस्था हुनुपर्ने धारणा राखिएको थियो। सो पार्टी जिल्ला इन्चार्ज अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा के.स. अञ्जना विशंखे, अधिवक्ता रामेश्वर सेढाइ, पत्रकार केसी लामिछाने, रामाश्रे रामले आ-आफ्नो विचार राखेका थिए । कार्यक्रम वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भएको थियो।