$type=ticker$count=12$cols=4$cate=0

टोली वास्तविकता नबुझी फर्क्यो

SHARE:

प्रस, निजगढ, १० जेठ/
    रौतहट जिल्लाको वन क्षेत्रमा भएको हानि नोक्सानीको स्थलगत अनुगमन गर्न आएको व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत व्यवस्थापन समितिको टोली हानि-नोक्सानी प्रभावित वन क्षेत्रको स्थलगत निरीक्षण एवं अवलोकन नगरी  जिल्लाका केही स्थानमा मात्र नजर लगाउँदै कर्मचारी, सामुदायिक, सझोदारी वन समितिका पदाधिकारीहरूसँग अन्तर्क्रियागरेर फर्केको छ।
    टोलीमा सहभागी समितिका सदस्य रणध्वज कन्दङ्वा, कृष्ण यादव, ललिता साह सोमवार बिहान जिल्ला वन कार्यालय, रौतहटका कर्मचारीहरूसँग अन्तर्क्रियागरेर अत्यावश्यक काम परेको भन्दै काठमाडौं फर्केका छन् भने टोलीमैं सहभागी ए. नेकपा माओवादीका सभासद् धर्मराज विक र समितिका सचिव हरिशरण घिमिरेले  जिल्लाको बेतौना, भवानीपुर, मैरा, चोचा, बलेरी गाउँ घुमेर फर्केका छन्।
    जिल्ला वन कार्यालय अर्न्तर्गत रहेको रङ्गपुर , बलेरी, जुडीबेला, स्रि्री, धन्सर, गैंडाटार रेन्जपोटमा काटिएका हरियो रूखको निरीक्षण नगर्राई वन अधिकृत राजबहादुर राउतले प्रमाण लुकाउन गाउँगाउँ मात्रै घुमाएपछि सरोकारवाला र स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
    रङ्गपुर रेन्जपोस्टको कोठियार र वनबोहरी गाउँ नजिक मात्रै चार हजार भन्दा बढी सालको रूख काटेर वन फडानी भएको छ। सो कटान क्षेत्रमा १५ दिन अगाडि रूख काटिएकोले सो वन क्षेत्रमा नलगेको एकजना वन अधिकृतले बताए।
    यसैगरी वृन्दावन रेन्जपोस्टको बलेरी जङ्गलमा पनि दैनिक वन कर्मचारीको संलग्नतामा हरियो सालको रूख काटिंदै आएको जनगुनासो छ।
    सो जङ्गलमा रूख काटिएको विषयमा वन विभागद्वारा दुइ महिना अघि तानिएका डिएफओ राजबहादुर राउत त्यसपश्चात् धनुषा सरुवा भएर  पुनः  रौतहट आउन सफल भएका थिए ।
    संसदीय टोलीका विकसँग वन निरीक्षण गर्न गएका स्थानीय युवा भरत आचार्यले भने ङ्गडिएफओ राउतले बढी रूख कटान भएको वन क्षेत्रमा नलगेर बाटो बिग्रिएको छ भन्दै गाउँबस्ती नजिकैको वन क्षेत्रमा घुमाएको बताएका छन्।
    जिल्लाको विभिन्न रेन्जपोस्टहरूमा टिसिएन कार्यालयले ठेकोदारहरूलाई रूख कटानको लागि प्लट वितरण गरेको छ । ठेकेदारहरूले नै छपान गरेर ल्याएको आधारमा वन कार्यालय र टिसिएनले अनुमोदन गरी सोही ठेकेदारहरूलाई कटान आदेश दिने गरेको एक कर्मचारीले नाउँ नबताउने शर्तमा सञ्चारकर्मीलाई बताए। ठेकेदारहरूले रूख कटान गर्नका लागि वनदेवी र प्लटको पूजा गरिसकेको स्रोतले जनाएको छ। गत बिहीवारदेखि रूख कटान र काठ बिक्री वितरणमा संसद्को प्राकृतिक स्रोत साधन व्यवस्थापन समितिले रोक लगाएको थियो।
    जिल्ला वन प्रमुख राजबहादुर राउतले  स्थलगत अनुगमन गर्न आएको टोलीसँग स्थानीय सञ्चारकर्मीलाई  सामेल नगर्राई आफ्नो अवैध धन्दा लुकाउने प्रयास गरेको आक्रोशित स्थानीय बासिन्दाले बताएका छन्।
    डिएफओ राउतले बिहान टोलीमा सहभागी गराउने जानकारी दिए पनि वन कटानको वास्तविकता बाहिर आउने भएकोले सञ्चारकर्मीहरू नलगेको भन्दै रौतहटका सञ्चारकर्मीहरूले खेद प्रकट गरी रौतहटमा भएको वनविनाशको वास्तविकता र्सार्वजनिक गर्न अनुगमन टोलीसँग माग गरेका छन्।
    अख्तियार अनुसन्धानको सिफारिसमा वन मन्त्रालयले निलम्बन गरिसकेको डिएफओलाई साथमा लिएर टोलीले वन अनुगमन गर्दा स्थानीय सचेत नागरिकहरू अच्चम परेका थिए।
    निलम्बित डिएफओ यादवको कार्यकक्षमा यादवकै आतिथ्यमा स्थानीय सञ्चारकर्मीबिना टोलीले अन्तर्क्रियाकार्यक्रम सम्पन्न गरेको थियो ।
    वन फडानीबारे नजिकबाट अवलोकन गरिरहेको सामुदायिक रेडियो र्सलाहीका समाचार संयोजक चुडामणि वाग्लेले भने-ङ्गनिलम्बनमा परिसकेको डिएफओको पछि लागी वनविनाशको अनुसन्धान गर्ने सभासद्हरूको क्रियाकलाप जनप्रतिनिधि सुहाउँदो नभएको बताए। रौतहटका सञ्चारकर्मीहरूलाई जिल्ला वन कार्यालय, रौतहटले वन क्षेत्रको स्थलगत निरीक्षण एवं अवलोकनमा सामेल नगराएको भन्दै कार्यक्रममा सहभागिता नजनाएपछि त्यसप्रति बाराका सञ्चारकर्मीहरूले पनि ऐक्यबद्धता जनाएका थिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : टोली वास्तविकता नबुझी फर्क्यो
टोली वास्तविकता नबुझी फर्क्यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAatYS46g8LJ44-ZM1at4d3-3CjXa83pi7D8kWP3WGSnQbXR9ekwGP_45LMIIADSFn08o2uwGgMb4yHUR4SRMojJzDJWt8JLqJAsD5gzGVUSPHqRYvYLwsz17HPNaGltWAyyNH69hI0XAk/s320/photo+%3D+067-02-10+%3D+b+%28jitlal,+bara%29%283%29.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAatYS46g8LJ44-ZM1at4d3-3CjXa83pi7D8kWP3WGSnQbXR9ekwGP_45LMIIADSFn08o2uwGgMb4yHUR4SRMojJzDJWt8JLqJAsD5gzGVUSPHqRYvYLwsz17HPNaGltWAyyNH69hI0XAk/s72-c/photo+%3D+067-02-10+%3D+b+%28jitlal,+bara%29%283%29.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/05/blog-post_8014.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/05/blog-post_8014.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy