$type=ticker$count=12$cols=4$cate=0

कामकाजी आमा र बालबालिकाको भविष्य

SHARE:

-अनन्तकुमार लाल दास
र्    वर्तमान पर्रि्रेक्ष्यमा बढ्दो आवश्यकता र आर्थिक स्रोतको कमीले गर्दा परिवारलाई धान्न परिवारका हरेक सदस्यलाई आर्थिक क्रियाकलापमा सहभागी हुने परिवेश सृजना हुंदै गएको छ। जस अनुसार महिलाहरूले समेत विभिन्न स्वरूपका जागिरमा आफनो उपस्थिति देखाइरहेका छन्। हुंदाहुंदा कतिपय महिलाका लागि यो पारिवारिक आवश्यकताभन्दा व्यक्तिगत प्रतिष्ठा एवं फेसनको रूपमा प्रतिष्ठापित हुंदै गएको छ।
    हाम्रो सर्न्दर्भमा पनि वैश्विक सामाजिक दृष्टिकोणमा परिवर्तनले गर्दा हरेक क्षेत्रमा महिला प्रतिनिधित्व र सहभागिता बढ्दै गएको छ। एकातिर आर्थिक क्षेत्रमा सहभागिताले गर्दा उनीहरूको जीवनस्तर उकासिंदै गएको छ भने अर्कोतिर उनीहरूको घरायसी उपस्थिति कम हुन जांदा विद्यार्थीहरूको भविष्य र चौतर्फी विकासका लागि चाहिने मातृत्व, स्नेह, भावनात्मक सम्बन्ध, आमा द्वारा दिइने प्रशिक्षण, सरसल्लाह र निर्देशनका साथै घरायसी सम्बन्धका महत्त्वपर्ूण्ा पक्षहरू धराशायी हुंदै गएका छन्। परिणामस्वरूप कामकाजी महिला भएको परिवारका बालबालिकाहरूको भविष्य अन्योलग्रस्त हुन पुगेको पाइएको छ।
    एक कथा अनुसार एक व्यक्तिको घरमा आगलागी भयो। आगलागी भएपछि उनले आफना नोकरहरूलाई बहुमूल्य वस्तुहरू निकाल्न निर्देशन दियो। निर्देशनअनुसार नोकरहरूले सबै सामान बाहिर झकिे। यत्तिकैमा एकजना नोकरलाई केही सम्झना भयो र ऊ रुन थाल्यो। उसलाई रोएको देखेर त्यस व्यक्तिले भन्यो नरोऊ, एक-दुइवटा स-साना सामानहरू छुटे केही छैन। नोकरले भन्यो- साहेब अरू सबै सामान त झििकयो तर शिशुलाई जोगाउन बिर्सियो।
    यस कथाले के देखाउंछ भने जसको लागि यत्रो मेहनत गरेर मानिसले सम्पत्ति आर्जन गर्छ त्यसलाई नै उपेक्षा गर्दा परिणाम के हुंदो रहेको छ। अब यहांनिर प्रश्न उठ्छ कसका लागि धन आर्जन - धनको उपभोग गर्ने नै रहेन भने केका लागि सम्पत्ति चाहियो - जब अभिभावकको आशाका केन्द्र, उनका सन्ततिको भविष्य भताभु· हुन्छ अनि मात्र आमाहरूमध्ये कतिलाई जीवनस्तर सुधार्ने कुरा अभिशाप लाग्छ। कथा अनुसार जसको भविष्य निर्माणका लागि सम्पत्ति जोगाउन ध्यान दिइयो परिस्थिति ठीक विपरीत भयो। हुनु त के पथ्र्यो भने पहिला सन्तानलाई जोगाएर सम्पत्ति जोगाउन ध्यान दिनुपथ्र्यो।
    हाम्रो समाजमा बालबालिकाहरूको सुखलाई आर्थिक उपलब्धिसंग जोडेर हेरिने एकोहोरो सोच विकसित भएकोले बालबालिकाहरू भावनात्मक सम्बन्धबाट टाढिंदै गएका छन्। खासगरी एकल परिवारमा जहां बालबालिकालाई नोकर वा बालगृहको संरक्षणमा राखी आमाबुवा दुवै काममा जान्छन् त्यहां बालबालिकाहरूले आमासंग खेल्ने, आफनो समस्या व्यक्त गर्ने, समाधानका लागि आमा वा बुवाको सल्लाह लिने वा गृहकार्य सम्बन्धमा आवश्यक छलफल गर्न नै पाउंदैनन्। यस कारण उनीहरू भित्र उब्जिएका जिज्ञासाहरू शान्त नहुंदा विभिन्न प्रकारको गलत कुराहरूको सहारा लिने वा स·तद्वारा पूरा गर्न लाग्छन्।
    मनोवैज्ञानिकहरूका अनुसार नोकरहरूमा यस प्रकारको भावनात्मक पक्षबारे ज्ञान नहुंदा उनीहरूको भरमा मात्र बस्नु उचित पनि हुंदैन। कस्तोसम्म देखिएको र सुनिएको छ भने अभिभावकहरू घरमा नहुंदा नोकरहरूले बालबालिकाहरूलाई धम्काउने, गाली गर्ने, अपशब्द प्रयोग गर्ने, तल्लो स्तरको व्यवहार गर्दछन् जसले उनीहरू मनोवैज्ञानिक रूपले नकारात्मकताको शिकार बन्न जान्छन्। डर र त्रासका कारण आमाबुवालाई समेत भन्न नसक्ने स-साना बालबालिकाहरूको व्यवहार र आचरण्मा समेत यस्ता कुराहरूको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना बढी हुन्छ। जो अन्ततोगत्वा उनीहरूको असफलताको कारण बन्न जान्छ।
    विश्वविजेता नेपोलियनको भनाइ- "मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा राम्रो राष्ट्र दिन्छु" को अर्थ एउटी आमाको सक्षम नेतृत्व र योगदान बालबालिकाहरूको भविष्यका निम्ति महत्त्वपर्ूण्ा हुन्छ। यस कारण बालबालिकाहरूको उत्थान वा पतनमा एउटी आमाको घरायसी उपस्थिति आर्थिक उपलब्धि र प्रतिष्ठाभन्दा हजारौं गुणा ठूलो छ।
    एकपटक बालक नेपोलियनले आकाशको चन्द्रमा हेरर त्यसलाई ल्याइदिन आप\mनी आमालाई भने। आमाले पनि त्यसलाई सहजरूपमा लिइन र  घरभित्र गई ऐनामा देखाउंदै भनिन्, लौ त्रि्रो चन्द्रमा। बालक नेपोलियन ऐनामा  आफू नजिक चन्द्रमा देखी खुशीले उप्र\mन थाले। यस उदाहरणले "केही कुरा असम्भव छैन" भन्ने पाठ नेपोलियनलाई सिकाएको थियो। परिणामस्वरूप उनको सक्षमता, साहस र सफलता इतिहासका पानाहरूमा सबैका लागि उदाहरणीय बन्यो। भन्न के खोजिएको हो भने बालबालिकालाई प्रशिक्षित गर्ने क्रममा एउटी आमाको भूमिका अति महत्त्वपर्ूण्ा हुन्छ।
    एक अर्को घटना अनुसार उर्मिला भन्ने एउटी केटीको गर्भपतन उनकी आमाले १८ वर्षो उमेरमा गराइन्। विवाह भएउप्रान्त यस सर्न्दर्भमा एक साथीद्वारा जानकारी लिन खोज्दा उनले यसको सम्पर्ूण्ा दोष आप\mनी आमालाई दिंदै भनिन्, "मेरी आमालाई आप\mनी छोरीको विषयमा सोधपुछ गर्ने समय नै थिएन। छोरी के गर्छर्ेेकस्ता केटाहरूसंग मेलजोल राख्छे, कहां जान्छे, भन्ने कुरा बेलैमा आमालाई जानकारी भएको भए केटासाथीहरूले मलाई छल गर्न पाउने थिएनन्। दिनभरि घरमा एक्लै हुंदा, मेरो कक्षाका केटाहरू साथी बनेर घरमा पुग्थे। आमाको स्नेहको अभाव पूरा गरिदिने गर्थे। यही क्रममा यो दुःखद घटना भएको हो। घरमा आफूभन्दा ठूला कोही भएको भए यो घटना हुने थिएन।" यसरी एउटी आमाद्वारा आफनो सन्तानलाई बाल्यकालमा दिने माया, ममता, हेरचाह एवं सुमार्ग निर्देशनको कमी हुंदा कस्तो दुःखदायी दुर्घटना हुन्छ भन्ने कुरा यस उदाहरणबाट सिक्न सकिन्छ।
    एक अर्को घटनाका पात्र रमेश जांडरक्सी खाने, घरमा साथीहरूलाई जम्मा गरी ब्लू फिल्म हर्ेर्ने कारण घरमा बिदाको दिन पनि एक्लै हुनु र आमाबुवा अबेर घर र्फकने बानीलाई जिम्मेवार बताउंछन्। यस्ता धेरै घटनाहरू हामी आप\mनै छरछिमेकमा पाउन सक्छौं जहां अभिभावकको उचित रेखदेख, संरक्षण एवं निर्देशनको अभावमा बालबालिकाहरू कुलतमा प+mसेका छन्, गलत क्रियाकलापमा संलग्न भएका छन्, परीक्षाहरूमा असफल भएका छन्। भन्न के खोजिएको हो भने बदलिंदो वर्तमान सामाजिक परिवेशमा आफना छोरा वा छोरी दुर्घटनाका शिकार हुन सक्छन् भन्ने सम्भावनालाई अटेर गरेर आंखा चिम्लेर झूटो प्रतिष्ठा वा आर्थिक उपलब्धिले के हाम्रँे सन्तानको भविष्य सप्रन्छ -
    हाम्रो समाजमा अभिभावकहरूद्वारा जिम्मेवारी निर्वाहको क्रममा हुने त्रुटिहरूप्रति मूल्याड्ढन गर्नुको साटो आफना सन्तानमाथि एकोहोरो आक्रोश पोख्ने चलन रहिआएको छ। असफलताका लागि सन्तानको कटु आलोचना गर्ने र आफनो जीवन धिक्कार्ने यथार्थ हाम्रै परिवेशमा देखिने गरेको छ। यहींनिर हामी अभिभावकहरूले ध्यान दिनुपर्ने कुरो के हो भने जसरी हामीले एउटा सुन्दर बगैंचाको कल्पना गर्दैमा जीवन्त हुंदैन। त्यसका लागि माली र बगैंचाबीचको सम्बन्धमाथि विचार पुर्‍याउनुपर्ने हुन्छ। एउटा मालीले गर्ने दिनरातको परिश्रम, समयानुकूल स्याहारसुसारले मात्र जसरी बगैंचाले आकार लिन्छ त्यस्तै एउटी आमाले आफना सन्तानप्रति गरेको लगानीबाट मात्र उनीहरूको भविष्य सप्रिन्छ।   
    यदि आर्थिक जटिलता एवं पारिवारिक समस्याकै कारण आय आर्जनको क्षेत्रमा लाग्नुपर्ने विवशता छ भने बालबालिकाहरू नहर्ुर्कुन्जेल घरमैं बसी आय आर्जनका विभिन्न सीपमूलक कार्य गर्न सकिन्छ। जब बालबालिका बालिग हुन्छन् र आफनो ध्यान आपै+m राख्न सक्छन् त्यसबेला आवश्यकताअनुसार आयआर्जनमा संलग्न हुनु बढी बेस हुन्छ। यदि बाहिर निस्कने विवशता छ भने आमाको विकल्प तयार गरेर मात्र कुनै पेशा अंगाल्नु वर्तमान परिवेशमा सान्दर्भिक हुनेछ। पोप जान पालले एक पटक भनेका थिए,"बालबालिकाको आमाबुवा बन्नु धेरै सरल छ तर बालबालिकाहरूले सही अर्थमा आमा वा बुवा भेट्नु निकै कठिन छ"।
    –anant.laldas@yahoo. com
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : कामकाजी आमा र बालबालिकाको भविष्य
कामकाजी आमा र बालबालिकाको भविष्य
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/05/blog-post_4355.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/05/blog-post_4355.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy