$type=ticker$count=12$cols=4$cate=0

सुरक्षा पोस्टमा प्रहरी बस्दैन

SHARE:

प्रकाश लम्साल, पथलैया १० जेठ/
    ज­ङ्गलमा पर्ने राष्ट्रिय राजमार्गमा हुने चोरी-डकैती, अपहरण, लुटपाट रोक्न बनाएकोे सुरक्षा पोस्टमा प्रहरी बस्न छाडे पछि बाराको व्यस्त  राजमार्ग असुरक्षित हुन पुगेको छ।।
    छ महिना अघिदेखि पोस्टमा प्रहरी बस्न छाडेपछि लुट र अपहरणका घटना दिउँसै हुँदा जिल्लाको राजमार्ग असुरक्षित हुन पुगेको हो।
    जङ्गलपोस्ट छाडेर सशस्त्र र जनपद प्रहरीले बजार र चोकमा सवारी साधन चेकजाँच गर्न थालेको छ।
    तीन महिना यता दुइ टि्रप फलामे छड, तीन मोटरसाइकल, एक व्यक्ति नगदसहित राजमार्गमा पर्ने जङ्गलबाटै अपहरणमा परेका र केही बटुवाहरू लुटिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
    जिल्लाका दर्जनभन्दा बढी सुरक्षा पोस्टहरूमा प्रहरी बस्न छाडेका छन् ।
    जङ्गलको पोस्टमा प्रहरी नबसेकै कारण ना २ ख २६२९ नम्बरको ट्रक अपहरण गरी अमलेखगंजको जङ्गलबाट एघार टन फलामे छड लुटिएको थियो भने तेर्‍ह किलो जङ्गलबाट दिउँसो ना १३ प नम्बरको मोटरसाइकल लुटिएको छ। राजमार्गकै जङ्गलबाट दिउँसो तीन बजे निजगढ गाविसका सचिव आस महम्मद अंसारी मोटरसाइकल नगद रकम सहित अपहरणमा परेका थिए।
    त्यस्तै ना ४ ख २९९ नम्बरको छड चुरिया जङ्गलबाट अपहरण भएकोे र उक्त ट्रक प्रहरीले चितवनको टाढीमा बेवारिसे अवस्थामा फेला पारेको थियो भने सत्र टन छड लुटिएको जिल्ला प्रहरी कार्यालय, बाराको तथ्याड्ढमा उल्लेख छ।
    घटना प्रायः रातमा हुने हुँदा  दिउँसो पोस्टमा प्रहरी राख्ने गरेका छैनौ, दिउँसो अन्यत्र डिउटी गर्नुपर्ने बताउँदै सशस्त्र प्रहरी उपरीक्षक चिरञ्जीवी कुँवर भन्छन्- चाडबाड र विशेष अवस्थामा चौबीसै घण्टा डिउटि रहने छ, अहिले रात्रिगस्ति मात्र गरिरहेका छांै।
    जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक महेन्द्र पोखरेलले आफूहरूले उक्त पोस्ट नराखेको र राजमार्गमा भने गस्ति व्यापक गर्ने गरेको बताए। राजमार्गमा लुटपाटमा संलग्न केही पक्राउ परेका पोखरेलले जनकारी गराए। ए. माओवादीका राजन शर्मा भन्छन्- ब्यारेकका प्रहरीलाई चौबीसै घण्टा राजमार्गमा सुरक्षाका लागि नराखेसम्म घटनामा कमी आउँदैन बरु बढ्दै जान्छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सुरक्षा पोस्टमा प्रहरी बस्दैन
सुरक्षा पोस्टमा प्रहरी बस्दैन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJLh3WaqU2q-j5sVeWj9336Se9vegzAp3PjzGXCKVXZS5Kw6rgDS-4sdWm9jQEH5HzqbCgw-MXETKuUxiZVSK55XhkavHO8j3bb0q2ojx0EVRlibueec4oqbIeTQp83dZj8Rs3nZ8vxCDn/s320/p+2.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJLh3WaqU2q-j5sVeWj9336Se9vegzAp3PjzGXCKVXZS5Kw6rgDS-4sdWm9jQEH5HzqbCgw-MXETKuUxiZVSK55XhkavHO8j3bb0q2ojx0EVRlibueec4oqbIeTQp83dZj8Rs3nZ8vxCDn/s72-c/p+2.JPG
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/05/blog-post_3904.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/05/blog-post_3904.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy